सन्दिप लामिछाने ‘म्यान अफ द म्याच’ घोषित

काठमाडौँ । मलेसियामा जारी आइसिसी विश्व टी-२० एशिया छनोट समूह ‘बी’अन्तर्गत पाँचौँ खेलमा चीनको तीन विकेट लिएका नेपालका सन्दिप लामिछाने म्यान अफ द म्याच घोषित भएका छन्। म्यान अफ द म्याच घोषणा भइसकेपछि डिसी नेपालसँग कुराकानी गर्दै सन्दिपले आफ्नो मेहनत अनुसार खेलमा सफलता प्राप्त गरेको बताए। दुबैमा हुने अर्को टुनामेन्टमा पनि यसरीनै सबै जना मिलेर … Continue reading सन्दिप लामिछाने ‘म्यान अफ द म्याच’ घोषित